शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेविसंघले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंगोमा पुर्‍याउनुपर्छ

  • प्रकाशित मिति : बुधबार, बैशाख २७, २०८०



  • काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्‍याउनु पर्ने बताएको छ । बुधबार नेविसंघका सभापति दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुननपर्ने उल्लेख गरेका छन् ।

    ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको छ । अनुसन्धानमा सघाउनु सबैको कर्तव्य हो । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नैपर्छ । कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम नहोस् ।’

    नेविसंघले यस प्रकरणमा संलग्नलाई ढाकछोप गर्ने र चोख्याउने काम नगर्न सरकारसँग आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij