शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अत्यधिक गर्मीले नेपालगञ्जका विद्यालयमा बिदा लम्ब्याइयो

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०८०



  • बन्दाबन्दीdf सुनसान नेपालगञ्ज राँझा, ९ j}zfvM कोरोना सङ्क्रमण रोकथामको लागि जारी गरिएको बन्दाबन्दी kl5 सुनसाg नेपालगञ्ज । tl:a/रM भेषराज बस्नेत÷ रासस

    काठमाडौं । नेपालगञ्जमा गर्मी बढ्दै गएपछि विद्यालयमा दिइएको गर्मी बिदा लम्ब्याइएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ गतेदेखि २३ गतेसम्म दिएको गर्मी बिदामा तीन दिन अझै थप गरिएको हो ।

    आगामी आइतबारदेखि बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको जनाइएको छ ।

    बाँकेका अन्य स्थानीय तहमा पनि गर्मीका कारण विद्यालय बन्द भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij