शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

असार १ गते देखि तीन महिनासम्म सडक नभत्काउन सरकारकाे निर्देशन

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०८०



  • काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना कुनै पनि बहानामा सडक नखन्न निर्देशन दिएको छ ।

    भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षा यामका तीन महिना सडक खन्न रोक लगाएको हो ।

    वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकाले सडक खन्न रोक लगाइएको सो कार्यालयले जनाएको छ । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    देशभरका सडक डिभिजन तथा मातहतका कार्यालयहरूलाई पनि चुस्त अनुगमन गर्न भनिएको छ । असार लागेपछि बजेट सक्ने उद्धेश्यले पनि मनपरी खन्ने र पुर्ने काम हुदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij