शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गर्मी अत्यधिक बढेपछि दाङका विद्यालयहरुमा पठनपाठन बन्द

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०८०



  • काठमाडौं । दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा पठनपाठन बन्द गर्न थालिएको छ ।

    दाङका अधिकांश स्थानीय तहहरुमा विद्यालयमा छुटटी दिइसकिएको छ भने बाँकी स्थानीय निकायहरुले पनि पठनपाठन बन्द गर्न भनेका छन् ।

    तुलसीपुर उपमहानगरपालिकाले जेठ २६ गते देखी ३० गते सम्म विद्यालयमा पठनपाठन रोक्ने निर्णय गरेको छ ।

    यस्तै, लमही नगरपालिकाले जेठ २८ गते देखी असार १ गतेसम्म विद्यालय बन्द गर्ने सूचना निकालेको छ । गढवा गाउँपालिकाले जेठ २५ गते देखी २९ गते सम्म विद्यालय छुट्टी दिएको छ ।

    यस्त,ै राजपुर गाउँपालिकाले जेठ २६ गतेबाट ३० गतेसम्म छुट्टी दिएको छ भने राप्ती गाउँपालिकालले जेठ २४ गतेदेखि नै बिदा दिएको छ ।

    गर्मी नघटे विद्यालयको बिदा अझै बढाइने र वर्षे बिदाबाट समायोजना गरिने स्थानीय निकायहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij