शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङमा ट्राफिक जरिवाना अनलाईनबाट भुक्तानी

  • प्रकाशित मिति : मङ्लबार, साउन २, २०८०



  • दाङ/ साउन १ गतेबाट दाङसहित बाके र रुपन्देही जिल्लामा ट्राफिक जरीवाना अब मोवाईल बैकिङ्ग मार्फत अनलाईन बाट भुक्तानी गर्ने नियम लागु हुने भएको छ । ट्राफिक नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक जरीवाना बाफत नगदी रसिद दिएर अनलाईन भुक्तानी हुने भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर ट्राफिक भ्वाईलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट जरिवाना बैकिङ्ग प्रणाली मार्फत भुक्तानी लिने बारेमा जानकारी दिएको हो ।

    साउन १ गते बाट सवारी नियम उल्लङघन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरी द्वारा जारी गरेको २४ घण्टे पुर्जी दिईने र ट्राफिक जरीवाना बुझाउदा उक्त २४ घण्टे पुर्जी साथमा लिई ट्राफिक प्रहरी कार्यालयमा गई ईसेवा, खल्ती, कनेक्ट आईपएिस, मोवाईल बैकिङ्ग र ट्राफिक प्रहरीको फाईन फेइमेन्टबाट भुक्तानी गर्ने सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दङका प्रमुख किरण प्रकाश मल्ले जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij