शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रेस चौतारी रूकुम पूर्व शाखाको अध्यक्षमा माधव केसी

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०८०



  • प्रेस चौतारी नेपाल रूकुम (पूर्व)शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सौगात गौतम,सचिवमा सुबिना गौतम,सहसचिवमा सोनिलिजा गौतम,कोषाध्यक्षमा शेरबहादुर केसी छन् ।

    त्यसैगरी सदस्यमा नविना केसी,सविना केसी,सपना राम्जाली,माया रिजाल र अविनेस गौतम रहेका छन् । महिला उपाध्यक्ष,समावेशी सहसचिव र एकजना सदस्य पछि थप्ने चौतारीले जनाएको छ ।

    अधिवेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचार विरूद्व कलम चलाएर जनतामाँझ सहि सुचना फैलाउनु पर्ने बताए ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रूकुम (पूर्व)इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij