प्रकाशित मिति : सोमवार, अशोज ८, २०८०
दशैं मनाउन सहयोग जुटाउन दैलेखदेखि दाङ आएका राउटे । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आइतबार १५ हजार सहयोग रकम दिनुभएको थियो । लालबहादुर कल्याल ठकुरीको नेतृत्वमा बिर्खबहादुर शाही र जीवन बहादुर शाहीसहित तीनजना दशैं खर्च माग्न उपमहानगरपालिका पुगेका थिए ।
तस्विरः कुलदीप न्यौपाने
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij