शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कपिलवस्तुको बुद्धभूमिबाट ६ क्विन्टल रक्तचन्दनसहित ८ जना नियन्त्रणमा

  • प्रकाशित मिति : आइतवार, अशोज १४, २०८०



  • कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ पत्थरकोटबाट प्रहरीले ६ क्विन्टल रक्तचन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।

    अर्घाखाँचीबाट ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो जिपमा कपिलवस्तु लैजाँदै गरेको ६ सय ५३ किलो १ सय ५० ग्राम रक्त चन्दनसहित कपिलवस्तु प्रहरीले आठ जनालाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो ।

    पथ्थरकोट प्रहरी चौकीबाट चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij