शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैधरुपमा रुख कटानी

  • प्रकाशित मिति : बुधबार, अशोज २४, २०८०



  • दाङमा एकै रातमा अवैधरूपमा दुई सय बढी रुख काटिएका छन् । घोराही उपमहानगरपालिका–१ र बंगलाचुलीको सीमा जोड्ने सुवाखोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको हाराहारीमा साल, अस्ना, सिमल, जामुनलगायतका रूखहरू काटिएका हुन् ।

    अज्ञात समूहले एकै रातमा उक्त क्षेत्रका रूखहरू अवैध फडानी गरेको पाइएकोले अनुसन्धान थालिएको वन कार्यालय घोराहीका डिएफओ मोहनलाल श्रेष्ठले जानकरी दिनुभयो । उहाँका अनुसार अनुसन्धान अधिकृत तोकी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । श्रेष्ठले साल, असनाका ७१ वटा ठूला रुख र सिमल, जामुनलगायत बिभिन्न प्रजातिका २५ वटा साना ठूला रुख समेत कटान गरिएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij