शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रसाईं समर्थितहरू तीनकुनेबाट पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ८, २०८०



  • काठमाडौँ । प्रशासनले रोक लगाएको स्थानमा प्रदर्शनको कोसिस गरेपछि प्रहरीले दुर्गा प्रसाईंका केही समर्थकहरुलाई राजधानीको तीनकुनेबाट पक्राउ गरेको छ । हालसम्म ७४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नरहेको भन्दै शुक्रबार सूचना जारी गरेको थियो । तर उक्त सूचनाको अवज्ञा गर्दै केही व्यक्तिहरु उक्त क्षेत्रमा जम्मा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएकाहरुलाई भद्रकालीमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij