शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मुस्ताङमा सिजनको पहिलो हिमपात

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०८०



  • पोखरा । हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ । यो सिजनको पहिलो पटक हिमपात भएको हो ।

    हिमपातसँगै किसान खुसी भएका छन् । मुस्ताङवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास राख्छन् । `हिमपातले हिमाली जिल्लामा राम्रो गर्छ । अहिलेसम्म धुलोधुवाँ, हावाहुरी चल्यो । हिमपातपछि मौसमलाई ब्यालेन्स गर्छ,´ लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट भन्छन्, `किसानलाई झन् राम्रो हुन्छ ।

    चिसोबाट जोगिन उनले सबैसँग आग्रह गरेका छन् । मुस्ताङवासीहरु चिसो छल्न बेसी झरिसकेका छन् । कोरला नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी मुस्ताङमै छन् । हिमपातले डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij