शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अजयको यो फिल्मले लगानी पनि उठाउन सकेन

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०८०



  • यतिबेला बलिउड अभिनेता अजय देवगन चर्चामा छन्। यो वर्ष उनका ४ फिल्म प्रदर्शन हुँदैछ।

    उनी फिल्म ‘सिंघम अगेन’ मा देखिँदैछन्। फिल्मको प्रचारमा कम देखिने उनका एउटा फिल्म त्यस्तो छ, जुन फिल्मले लगानी पनि उठाउन सकेन।

    ७५ करोड भारू बजेटमा बनेको फिल्म ‘रनवे ३४’ सन् २०२२ मा फ्लप भएको थियो। यो फिल्मले बक्स अफिसमा बजेटभन्दा कम कमाएको थियो। यो फिल्ममा अमिताभ बच्चन, रकुलप्रीत सिंह र बोमन इरानीले समेत अभिनय गरेका थिए।

    अजयले यो फिल्ममा विक्रान्त खन्नाको भूमिका निर्वाह गरेका थिए। फिल्म प्रदर्शन भएपछि सकारात्मक प्रतिक्रिया आएको थियो। तर सिनेमाघरमा फिल्मले राम्रो प्रदर्शन गर्न सकेन। यो फिल्मले ५३ करोड ७७ लाख भारू कमाइ गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij