प्रकाशित मिति : बिहिबार, माघ ११, २०८०
पोखरा । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्य र प्रदेशसभा सदस्य भीम कार्कीले मतदान गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij