शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाल प्रहरी श्रीमती संघको आयोजमा निशुल्क स्वास्थ शिबिर सम्पन्न।

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • बर्षात ओली,बाँके। नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निशुल्क स्वास्थ शिबिर कार्यालय सम्पन्न भएको छ।

    नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँकेको बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगंजको प्राबिधिक सहयोगमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय बाँकेमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि कुँवरले गमलामा पानी हाली जेष्ठ नागरिक १०७ बर्षका पुर्ब प्रहरी हवल्दार हाविब शेषको स्वास्थ परिक्षण गरि बिधिवत रूपमा उदघाटन गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल,लुम्बिनी प्रदेशका प्रहरी प्रमुख Digp कुबेर कडायत,नेपाल प्रहरी श्रीमती संघ लुम्बिनीका अध्यक्ष निलम कडायत,लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रमुख sp माधब प्रसाद बुढाथोकी,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख sp सुबास चन्द्र बोहरा, नेपाल प्रहरी बिशेष सुरक्षा गण नेपाल गंजका प्रमुख sp राम प्रसाद घर्ती,सशस्त्र प्रहरी ३० नम्बर गणका गणपति sp बिमल डाँगी,राष्ट्रिय अनुसन्धानका बाँकेका sp ॐ खड्का,शिक्षण अस्पताल बाँकेका प्रमुख कुमार अधिकारी,विशेषज्ञ सहित डाक्टरहरु भु पु प्रहरीहरुको समेत उपस्थित रहेकोे थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij