प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०८०
हुम्ला। कर्णाली प्रदेशका विभिन्न जिल्लामा शनिबारदेखि हिमपात सुरू भएको छ।
उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात भएकाे हाे। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij