प्रकाशित मिति : शनिबार, चैत्र ३, २०८०
बिनिता शर्मा,काठमाडौ। बारामा ८ जना बालकहरुको उद्धार बारामा प्रहरीले ८ जना बालकहरुको उद्धार गरेको छ ।
भारतको ठुलो शहर मुम्बईबाट ज्याला मजदुरी गर्दै बसेका रौतहटका ७ र कपिलबस्तुका १ गरी ८ जना बालकको उद्धार गरिएको हो । बालकहरु १३ देखी १७ रहेका छन ।
उनीहरुलाई बाल कल्याण र बाल हेल्पलाईन लगायतका संघ संस्थाको सहयोगमा उद्धार गरिएको बाराका प्रहरी प्रमुख sp सुरेश काफ्लेले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij