प्रकाशित मिति : शनिबार, चैत्र १७, २०८०
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव कार्यक्रम आज होटल एभरेष्ट, नयाँ बानेश्वरमा भब्य रुपमा मनाईदै छ उक्त कार्यक्रममा सम्पुर्ण संचारकर्मिहरुलाई उपस्थितीको लागी अनुरोध गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव कार्यक्रम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा विशेष समारोहको आयोजना गरेको छ । उक्त वार्षिकोत्सव समारोहमा मुलुकका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा मुलुकको समसामयिक विषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको हुँदा यहाँको प्रतिष्ठित संस्थाबाट समाचार संकलन तथा सम्प्रेषणको लागि प्रतिनिधि पठाईदिन हुन सादर अनुरोध गर्दछौं । धन्यवाद।
स्थान : होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौं
मिति : २०८० चैत्र १७ गते शनिवार
समय : दिनको २ः०० बजे
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij