प्रकाशित मिति : शनिबार, चैत्र १७, २०८०
पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा शुक्रबार दाङ शाखाले घोराहीस्थित आफ्नो भवन परिसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा सहभागी महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमलगायत पत्रकारहरु । सो अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
तस्बिर: कुलदीप न्यौपाने
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij