प्रकाशित मिति : शनिबार, चैत्र २४, २०८०
शरद रेग्मी, दाङ/ त्रिशिद्देश्वरि राप्ति यातायात सेवाप्रालिको आयोजनामा यातायात व्यवसायी
र मजदुरका लागि एक दिने निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम दाङको घोराहि बसपार्कमा सम्पन्न भएको छ ।



राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोगमा सम्पन्न भएको शिविरमा करिव तिनसय पचास जनाले स्वास्थ्य चेकजाँच गराएका थिय । सो अबसरमा सुगर,प्रेसर र थाईराईटका बिरामिहरु धेरै देखिएका थिय । त्रिशिद्देश्वरि राप्ति यातायात सेवाप्रालिका संरक्षक भरत नाथ योगिको अध्यक्ष अध्यक्षता
एवम दाङ जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरि निरिक्षक किरण प्रकाश मल्लको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा कारयक्रम सयोजक प्रकाश भट्टले स्वागत मन्तव्य व्यक्त गरका थिए ।
सो अबसरमा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू डाक्टर नबिन बिक्रम पाण्डे, डाक्टर हेमन्त थापा,शाखा अधिकृत रमिता गौतम, नर्स श्रीया दाहाल,स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सेवा प्रदान गरेका थिय ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij