शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी

  • प्रकाशित मिति : सोमवार, बैशाख १७, २०८१



  • बझाङ प्रदेश सभा (१) मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन्।

    भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन्। माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत ल्याउँदै तेस्राे स्थानमा छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेका छन्।

    विजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन्। यता कांग्रेसले गत वर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छाेरा अभिषेकलाई उम्मेदवार बनाएकाे थियाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij