शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०८१



  • सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ।

    सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा सुरक्षा गार्डमा कार्यरत फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको गएराति खुकुरी प्रहारबाट हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेपछि स्थानीयले प्रहरीलानई खबर गरेका थिए।

    सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन गयर्उो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज न्यौपानेले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij