प्रकाशित मिति : मङ्लबार, असार ११, २०८१
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो ।
तस्वीर : रामबहादुर थापा/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij