शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रेस काउन्सिल नेपालले भन्यो– तथ्यको पुस्ट्याइँ बेगर हतारमा समाचार सामग्री सम्प्रेषण नगर्नु

  • प्रकाशित मिति : बुधबार, साउन ९, २०८१



  • काठमाडौँ । प्रेस काउन्सिल नेपालले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे एउटै समयमा जहाज कम्पनीको नाम, यात्रु र मृत्यु हुनेको सङ्ख्याबारे फरक फरक तथ्यका समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

    काउन्सिलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको जहाज दुर्घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या एउटै समयको न्युज पोस्टमा फरक फरक तथ्य सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुस्ट्याइँ बेगर हतारमा सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल सम्पूर्ण सञ्चार माध्यम, पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालाई हार्दिक अनुरोध गर्दछ’, काउन्सिलले भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij