प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०८१
बिनिता शर्मा, काठमाडौँ । प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले हिजो कार्तिक १२ गते जुम्ला जिल्ला रहेको श्री नं.२४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।


निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बाहिनी अड्डा तथा गणको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनु भएको थियो । सो अवसरमा उहाँले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन गर्नु भएको, सैनिक जनसंपर्क निर्देशनालयले जानकारी दिएको छ /
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij