आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोरङमा पर्खालले किचेर नाबालिकाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०८१



  • बिनिता शर्मा,काठमाडौं/ मोरङमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।

    मोरङको रंगेली नगरपालिका-८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको हो ।

    कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

    घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भईरहेको, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता SSP भीम बहादुर दाहालले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij