प्रकाशित मिति : शुक्रबार, कार्तिक २३, २०८१
बिनिता शर्मा, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ए मायालु सार्वजनिक भएको छ ।


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ ।
गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली, शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ ।
गीतलाई ओएस आर डिजिटल युटुब च्यानलले सार्वजनिक गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij