मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पर्सागढी नगरपालिकामा आँखा शल्यक्रियाबाट ५०४ जनाले लाभ लिएका

  • प्रकाशित मिति : शनिबार, पुस १३, २०८१



  • वीरगञ्ज । पर्सागढी नगरपालिका, हरपुर, पर्सामा Tilganga Institute of Ophthalmology र Outreach Microsurgical Eye Clinic काे सहकार्यमा सञ्चालन भएकाे आँखा शिविरमा ५०४ जनाकाे आँखा शल्यक्रिया गरिएकाे छ।

    नगरपालिकाद्वारा आयोजित यस शिविरले स्थानीय समुदायका लागि दृष्टिसम्बन्धी स्वास्थ्य सेवा सहज बनाउँदै ठूलो योगदान दिएकाे छ। शिविरमा आँखा परिक्षण, सामान्य उपचार, र जटिल शल्यक्रियाहरू समेत गरिएका थिए।

    यस शिविरबाट आर्थिक अवस्था कमजोर भएका नागरिकहरूले विशेष लाभ उठाएकाे बताइएकाे छ। Tilganga Institute of Ophthalmology का विशेषज्ञ डाक्टरहरूको नेतृत्वमा भएकाे शल्यक्रियाले थुप्रै व्यक्तिकाे जीवनमा सकारात्मक परिवर्तन ल्याएकाे छ।

    पर्सागढी नगरपालिकाले यस्ता स्वास्थ्य शिविरहरू आउँदा दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाे छ। शिविरमा सहभागी भएका स्थानीयहरूले नगरपालिकाकाे याे प्रयासकाे प्रशंसा गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij