शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ, नामबारे सोच्न सकिन्छ: सांसद पन्त

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १३, २०८१



  • काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामबारे सोच्न सकिने बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथिको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । यसअघि बोल्ने सांसदद्धय योगेश भट्टराई र विराजभक्त श्रेष्ठले पनि नाम फेर्न सुझाव दिएका थिए । सांसद पन्तले सशस्त्रलाई मुख्यगरि तीन वटा काम दिनुपर्ने बताएका छन् ।

    उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताए । उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij