शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राप्रपा नेपालका प्रवक्ता अधिकारिको उपचारको क्रममा अमेरिकामा निधन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०८१



  • काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारिको संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हाे ।

    प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको राप्रपा नेपालले जनाएको छ । एक असल, भद्र तथा इमानदार ब्यक्तित्वको परिचय स्थापित गरेका अधिकारिको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।

    अधिकारीको निधनमा दुख प्रकट गर्दै पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झन्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ । स्वर्गीय अधिकारिको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij