प्रकाशित मिति : सोमवार, असार १६, २०८२
बर्षात ओली,दाङ। रोल्पा कि छोरी डाक्टर पढ्नका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएकि छीन।
रोल्पा जिल्लाको साबिकको जंकोट गाउँ बिकास समिति वडा नम्बर ४ जंकोट हाल रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोट निवास लालसीङ घर्तीकि नातिनी नवल सिङ घर्ती कि छोरी रेश्मा घर्तीले पोष्ट ग्राजुएट अप्ठेल्मोलोजी (आँखाको डाक्टर) खुल्ला तर्फ न्याम्स {वीर अस्पताल}मा छात्रवृत्तिमा नाम निकाल्न सफल भएकि हुँन। २६ बर्षीया रेश्मा रोल्पा जिल्ला कै पहिलो डाक्टरमा नाम निकाल्ने छोरी हुँन।
रेश्माका बुवा नवल सिङ घर्ती बिगत ३०/३२ बर्ष देखि शिक्षा क्षेत्रमा नै सक्रिय हुँदै आउँनुभएको छ। हाल उहाँ दाङ जिल्लाको घोराही बाट सुरुवात गरिएको गोर्खा ग्रुपको Ceo हुनुहुन्छ गोर्खा ग्रुपका ६ वटा स्कुल हरु छन तुल्सीपुरमा २ वटा घोराहीमा २ वटा र लमही र भालुवाङमा १/१ वटा यी स्कुलमा करिबकरिब १७/१८ हजार विद्यार्थी छन् । यो सबै कुराको प्रमुख नेतृत्वदायी भुमिकामा Ceo घर्ती नै हुनुहुन्छ ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij