शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आगलागी हुँदा एक करोड बढीको क्षति

  • प्रकाशित मिति : आइतवार, भदौ १९, २०७३



  •  नेपालगन्ज । पार्वतीपुरस्थित गणपति प्लाइउड उद्योगमा आज आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार आगलागी तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

    विद्युत लाइन सर्ट भएर उद्योगमा पैmलिएको आगोले उपकरणलगायत प्लाइउड बनाउने कच्चा पदार्थ नष्ट भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij