शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच पार्टी एकता गर्ने १८ बुँदे सहमति

  • प्रकाशित मिति : आइतवार, कार्तिक १६, २०८२



  • नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

    आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे सहमति गरेका हुन्।

    माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

    उनीहरूले चुनाव चिन्ह पाँच कुने तारा तोकेका छन्। एकता पछि दलको नाम भने निर्णय भइसकेको छैन।

    सहमति पत्रमा नेकपाका महासचिव चिरन पुन, नेकपा साजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

    पार्टीको सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने उल्लेख छ। त्यस्तै आगामी ६ हिनाभित्र एकता राष्टरिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा भनिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij