शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘वामदेवले समाजवादबारे लेखेको किताब अनुसार हामी वातावरण बनाउन तयार छौँ’ : ‘प्रचण्ड’

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०८२



  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता वामदेव गौतमलाई जवाफ फर्काएका छन्।

    भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै नेता गौतमले संयोजक ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाललाई प्रधानमन्त्री हुँदा समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका थिए।

    संविधानले प्रस्तावनामै व्यवस्था गरेअनुसार समाजवाद निर्माण गर्ने प्रयास किन नगरेको भन्दै जवाफ मागेका थिए।

    त्यसको जवाफमा प्रचण्डले भने, ‘हामीलाई के गर्छौँ मात्रै होइन, तपाई पनि त नेता हो नि। तपाईँले समाजवादबारे लेखेको किताब मैले हेर्दै छु। हामीलाई मात्रै होइन, तपाई पनि के गर्नुहुन्छ ? म सोच्दै छु, उत्पादनकै जिम्मा उहाँलाई नै दिनुपर्छ भन्ने म चाहिँ। तपाईँले समाजवादबारे लेखेको किताब अनुसार हामी वातावरण बनाउन तयार छौँ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij