शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०८२



  • मेष : सञ्चित धन खर्च हुने जाेखिम छ । मन दुःखी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

    वृष : साथीभाइसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सफल बन्नेछ । व्यापारमा नाफा हुने भएकाले थप मिहिनेत गर्नु राम्रो हुन्छ ।

    मिथुन : दिन राम्रो छ । आम्दानी बढ्नेछ । परिवारमा रमाइलो गर्ने योग रहेको छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्य उपचारमा भए लाभ हुनेछ ।

    कर्कट : दिन राम्रो छ । आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ । सानो लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

    सिंह : सानो कुराले खटपटी बढ्नेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिन्छ । राज्यका तर्फबाट अवसर मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    कन्या : दिन सहज छ । स्वास्थ्यमा सुधार हुनेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ । यात्रा सहज बन्नेछ ।

    तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ । बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ ।

    वृश्चिक : दिन राम्रो छ । आम्दानी हुनेछ । राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ । गोप्य कुरा सार्वजनिक नगर्नु फाइदा हुनेछ । शिक्षाामा मिहिनेत गर्नु उचित हुन्छ ।

    धनु : दिन सामान्य छ । दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ । मनका समस्या साथीसँग साट्नु राम्रो हुनेछ । हरेक क्षेत्रमा थप श्रम गर्नुपर्ने योग छ ।

    मकर : तपाईंले गरेको प्रयास सफल हुनेछ । बिहान उठेर पन्छीलाई दाना दिँदा फाइदा हुनेछ । शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ । राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ ।

    कुम्भ : सञ्चित धन खर्च हुनेछ । सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

    मीन : दिन सहज छ । दैनिक काम सहजै बन्नेछन् । शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ । पढाइको क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्ने योग छ । परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij