शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

AIGP शाहको प्रमुख आतिथ्यतामा साईबर अपराध अनुसन्धान तालिम सातौं समूहको समापन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०८२



  • बिनिता शर्मा,काठमाडौ ।    AIGP शिद्धी शाहको प्रमुख आतिथ्यतामा साईबर अपराध अनुसन्धान तालिम सातौं समूहको समापन भएको  छ/
    नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको “साईबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम” सातौं समूहको समापन कार्यक्रम आज प्रतिष्ठानका कार्यकारी निर्देशक {AIGP} शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।
    उक्त कार्यक्रममा प्रमुख अतिथि AIGP   शाहले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै अनुसन्धान अधिकारीले सूचना प्रविधिमा विज्ञता हासिल गरी वर्तमान अवस्थामा चुनौतीको रुपमा रहेको साईबर अपराधको सफल अनुसन्धान गर्न तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरश पालना गर्न निर्देशन समेत दिनुभयो /
    तालिम संयोजक DSP लक्षमी खनालले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij