आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्सा प्रहरीको ठूलो सफलता : २४० किलो चरेससहित दुई युवकलाई पक्राउ

  • प्रकाशित मिति : आइतवार, पुस ६, २०८२



  • जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागू औषध चरेससहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख SP सुदिपराज पाठकका अनुसार विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा फल्स बनाई लुकाएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए।
    प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका – २२, जगरनाथपुर ढाटअगाडिबाट उनीहरूलई पक्राउ गरिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij