मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

IGP कार्कीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

  • प्रकाशित मिति : बुधबार, पुस १६, २०८२



  •   बिनिता शर्मा,काठमाडौ ।   IGP दान कार्कीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
    नेपाल प्रहरीका IGP दानबहादुर कार्कीले जनतासँग साक्षात्कार गर्दै गरिब, विपन्न, असहाय तथा विभिन्न समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेर ठूलो पुण्यको काम गर्नुभएको छ ।
    IGP कार्कीले आज मोरङ, बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij