शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : आइतवार, पुस २०, २०८२



  • मेष : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ ।

    वृष : दिन सामान्य छ । तपाईंको बोलीले अप्ठेरो पार्ने अवस्था छ । शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ । आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ ।

    मिथुन : दिन राम्रो छ । शान्त भएर बस्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    कर्कट : दैनिकी धेरै राम्रो छ । दैनिक काम सहज बन्नेछन्। स्वास्थ्यमा सुधार हुने छ । रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

    सिंह : धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

    कन्या : दिन सामान्य छ । लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ । परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुनेछ ।

    तुला : दिन राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा मिमिनेतको फल प्राप्त हुनेछ । व्यापारमा उन्नति होला ।

    वृश्चिक : शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

    धनु : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ । बौद्धिक व्यक्तिसँगको सहकार्यमा फाइदा होला ।

    मकर : दिन राम्रो छ । सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ । खर्च बढ्ने जोखिम छ । इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    कुम्भ : दिन राम्रो छ । व्यापारमा उन्नति हुने योग छ । हरेक काममा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

    मीन : दैनिक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । जटिल ठानेका काम सहजै बन्नेछन् । सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो छ । काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij