शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मुलुकका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारका लागि राहत कोष घोषणा गरेको छ । क्रान्तिकारीको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको राहात कोष घोषणा गरेको हो ।

    संयोजक नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा ‘मुलुकका विभिन्न भागमा वाढी पहिरोका कारण जनधको ठुलो क्षति हुन गएको छ । खास गरी तराई मधेश र पहाडका जनता यसवाट असाध्यै प्रताडित भएको छन् । यस विपत्तीको घडिमा पिडित जनताको उद्धार कार्यमा सहयोग पुग्ने गरी अखिल क्रन्तिकारीको तर्फवाट एकलाख एघार हजार एकसय एघार रुपयाँको राहात कोष घोषणा गरिएको छ । यो रकम संगठनका संगठित सदस्यहरुको लेवी र सहयोग वाट जुटाइएको हो ।’

    न्यौपानेले बाढी प्रभावितका लागि थप सहयोग समेत जुटाएर सरकारलाई हस्तान्तरण गर्ने बताए । यस्तै क्रान्तिकारीले राहत तथा उद्धार कार्यमा संलग्न हुन संगठनका सदस्यहरुलाई निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij