मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

कैलालीको खक्रौलामा  युनिट सुरक्षामा ध्यान नदिकोमा  गुल्मका कमाण्डरसहित कर्मचारीलाई मुख्यालय झिकाइयो

  • प्रकाशित मिति : शनिबार, चैत्र ७, २०८२

  • बिनिता शर्मा,काठमाडौ ।  कैलालीको खक्रौलामा  युनिट सुरक्षामा ध्यान नदिकोमा  गुल्मका कमाण्डरसहित कर्मचारीलाई मुख्यालय  झिकाइएको छ ।

    कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनाको छानविन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछी कारवाहीको लागि सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप पौडेलसहितका कर्मचारीहरुलाई काठमाडौस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको हो ।

    चैत्र ४ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर केही तस्कर समुह अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालय भित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।

    कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भिर रुपमा छानविन गर्ने भएको छ ।

    तस्कर समुह सशस्त्र प्रहरी बल नेपालको कार्यालय भित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । तस्करी रोक्न बिगत देखिनै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको  सक्रियता प्रधान कार्यालयलाई जानकारी भएपनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपु¥याएको प्रधान कार्यालयको ठहर छ ।

    यसअघि सो घटनाको विषयमा छानविन गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।

    तत्काल घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई मुख्यालय तानिएको छ भने सो कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करी विरुद्ध अभियान नै संचालन गरिरहेकोमा खक्रौलाबाट हुने तस्करिका बिरुद्दमा समेत बिगत देखिनै बिशेष निगरानी गरिएको थियो ।स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा भएको घटनाको छानविन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछी कारवाहीको लागि सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप पौडेलसहितका कर्मचारीहरुलाई काठमाडौस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

    चैत्र ४ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर केही तस्कर समुह अनाधिकृत रुपमा सशस्त्र प्रहरी बलको कार्यालय भित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।

    कार्यालयभित्र छिरेर कमाण्डरमाथि हातपातको प्रयास हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भिर रुपमा छानविन गर्ने भएको छ ।

    तस्कर समुह सशस्त्र प्रहरी बल नेपालको कार्यालय भित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । तस्करी रोक्न बिगत देखिनै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको  सक्रियता प्रधान कार्यालयलाई जानकारी भएपनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपु¥याएको प्रधान कार्यालयको ठहर छ ।

    यसअघि सो घटनाको विषयमा छानविन गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।

    तत्काल घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई मुख्यालय तानिएको छ भने सो कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट टोली बदली समेत गरिएको छ ।

    सशस्त्र प्रहरी बलले तस्करी विरुद्ध अभियान नै संचालन गरिरहेकोमा खक्रौलाबाट हुने तस्करिका बिरुद्दमा समेत बिगत देखिनै बिशेष निगरानी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रबक्ता DIGP बिष्णु भट्टले जानकारी दिनुभयो । ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    भर्खरै

    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.