शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०८२



  • काठमाडौँ । मध्यपूर्वमा जारी युद्धकाबीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।

    बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’

    मध्यपूर्वमा जारी युद्धकाबीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।

    बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’
    सेनाले ‘एक्स’ पोस्टका माध्यमबाट केही समयअघि भनेको छ, ‘कुवेती एयर डिफेन्स अहिले दुश्मनको मिसाइल र ड्रोन हमलाहरूको सामना गरिरहेको छ ।’

    सेनाले नागरिकलाई सम्बन्धित अधिकारीहरूका तर्फबाट सुरक्षाका लागि जारी निर्देशनहरूको पालन गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij