शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर ललितपुरको आकस्मिक निरीक्षण

  • प्रकाशित मिति : शनिबार, चैत्र १४, २०८२



  • पदभार ग्रहण गरेलगतै एक्सनमा उत्रिएका मन्त्री गुरुङ आफैं गाडी हाँकेर बिहानै जावलाखेलस्थित प्रहरी परिसर पुग्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
    नागरिकले महसुस गर्ने गरी छिटो र छरितो सेवा प्रदान गर्न निर्देशन दिए । भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई पनि कडा कारबाही गर्ने चेतावनी दिँदै ‘जिरो टलरेंस’ को नीति लिन निर्देशन गरे ।
    प्रहरी सेवालाई सेवाग्राहीमैत्री बनाउन र झन्झटिलो प्रक्रिया हटाउन “एकद्वार प्रणाली” लागू गर्न जोड दिए ।
    गृहमन्त्री गुरुङले जावलाखेलपछि सातदोबाटो क्षेत्रको पनि निरीक्षण गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij