शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ।

    गत २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा उल्लेखित संख्यामा थप १,३७५ जनाको संख्या थप गरी अब कुल २,९२८ जनाको भर्ना लिइने भएको छ।

    प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै थप गरिएको पद संख्या बारे विस्तृत जानकारी दिएको हो।

    २०८२ असोज १० गतेको विज्ञापनमा सुरुमा १,५५३ जनाको माग गरिएको थियो। विज्ञापन प्रक्रिया अघि बढेपछि थप रिक्त हुन आएका १,३७५ पदहरू पनि सोही विज्ञापनमा समावेश गरिएपछि कुल संख्या झण्डै दोब्बर पुगेको हो।

    नयाँ व्यवस्था अनुसार कुल २,९२८ पदमध्ये खुलातर्फ १,५७८ जनाको भर्ना हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij