शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मानव बेचबिखन तथा ओसार पसार र मानव तस्करीमा संलग्न पाँच जना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • बिनिता शर्मा,काठमाडौ ।   बिभिन्न मितिमा मानव बेचबिखन तथा ओसार पसार र मानव तस्करी कसुरमा संलग्न पाँच जनालाई ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
    ब्युरोले विभिन्न समयमा मानव बेचबिखन तथा ओसारपसारका फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै आएको छ,
    जसमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर भारत र अन्य देश लैजाने गिरोहहरू संलग्न रहेको व्यक्तिहरूको समेत धमाधम खोजीकार्य भइरहेको ब्युरोका प्रमुख SSP कृष्ण पंगेनीले जानकारी दिनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij