शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

DIGP विनोद घिमिरेले इलाका प्रहरी कार्यालय धरान, सुनसरीको निरीक्षण तथा अनुगमन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  •  बिनिता शर्मा,काठमाडौ ।  कोशी प्रदेश प्रहरी प्रमुख DIGP विनोद घिमिरेले चैत १९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
    निरीक्षण तथा अनुगमनको क्रममा वहाँले सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
    निर्देशनको क्रममा वहाँले नागरिक र प्रहरी विचको सम्वन्ध सुमधुर बनाई प्रविधि मैत्री प्रभावकारी प्रहरी सेवा प्रदान गर्न, सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनको निम्ति अनुशासित र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij