शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सभामुखमा डीपी अर्याल निर्विरोध चयन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • काठमाडौँ । प्रतिनिधि सभामा नयाँ सभामुखको पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन्।

    संसद् सचिवालयले दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरेपछि अर्यालको मात्रै नाम दर्ता भएकाले उनी स्वतः सभामुखमा चयन भएका हुन्।

     

    उम्मेदवारी दर्ताका लागि समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो। अर्यालको उम्मेदवारी रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए भने अर्थमन्त्री स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समर्थन जनाएका छन्।

    प्रतिनिधि सभाको आगामी आइतबारको बैठकले औपचारिक रूपमा अर्याललाई सभामुख पदमा निर्वाचित घोषणा गर्ने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij