शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लागु औषध सहित ४ जना पक्राउ

  • प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२



  • बिनिता शर्मा,काठमाडौ ।प्रहरीले लागू औषध सहित विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ /

    झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर ३ आँपगाछीबाट २ जनालाई पक्राउ गरेको हो।वडा प्रहरी कार्यालय आँपगाछीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नम्बर ४ निवासी मदन राई र खगेन्द्र गौतमलाई २ सय ग्राम ४१० मिलीग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरि अनुसन्धान भैरहेको छ।

    त्यसैगरी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको उर्लाबारी ३ निवासी ४३ बर्षीय योगेन्द्र तुङ्हाङ र ४४ बर्षीय कमल दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधिहरु २६ हजार ६६ पिस,७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर र २२ हजार २ सय ७० नगद ३ थान मोबाइल र एउटा स्कुटी सहित पक्राउ गरि आबस्यक कार्बाहिका लागि अगाडि बढाईएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij