शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नेपाल  प्रहरी श्रीमती संघद्वारा नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • नेपाल  प्रहरी श्रीमती संघद्वारा नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान – प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
     कार्यक्रममा प्रमुख अतिथि प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्नुका साथै आपसी एकता, सहकार्य र समर्पणभावका साथ अगाडि बढ्दै समाज सेवामा थप सक्रिय रहनुपर्ने उल्लेख गर्दै नव वर्ष २०८३ शुभकामना कार्ड समेत प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा उपाध्यक्ष सुस्मिता के.सी, संघका महासचिव अन्जु कार्की, आसरा सुधार केन्द्रका सचिव रोजी तुलाधर अधिकारी, संघका सचिव (प्रशासन) संगिता लम्साल, कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij