शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

  कपिलवस्तुमा  बर्दीको सशस्त्र हवल्दारमाथि गाउँपालिका उपाध्यक्षले गरे कुटपिट

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  •   कपिलवस्तुमा   सशस्त्र प्रहरीका  हवल्दारलाई गाउँपालिका उपाध्यक्षले  कुटपिट गरेका छन् ।
    ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई गाउँपालिका उपाध्यक्षले कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले सशस्त्रका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेको खुलेको छ । घटनापछि उपाध्यक्ष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
    उपाध्यक्ष चौधरीले बर्दीमै रहेका हवल्दार चौधरीलाई कुटपिट गरेका थिए । उक्त स्थान सशस्त्र प्रहरीको नियमित चेकपोस्ट क्षेत्र भएको बताइएको छ।
    उपाध्यक्ष चौधरीले यसअघि २०८० सालमा गाडी नदिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि पनि हातपात गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij