शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अविरल वर्षाका कारण बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन बन्द

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०८२



  • काठमाडाैं । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले अविरल वर्षाका कारण बी.पी. राजमार्ग अन्तर्गत काभ्रे क्षेत्रको सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।

    कार्यालयका अनुसार आज साँझ ६:४५ बजेदेखि परेको भारी वर्षाका कारण रोशी खोला मा पानीको सतह बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सवारी सञ्चालन तत्कालका लागि रोकिएको हो।

    यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक जानकारीका लागि ट्राफिक प्रहरीका हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, मौसम तथा सडकको अवस्थाबारे थप जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij